Online Bible

- Advertisements -




हितोपदेश 22:26 - पवित्र बाइबल

26 कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 बन्‍धकमा आफ्‍नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 अर्काको ऋणमा जमानी नबस।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;

See the chapter Copy




हितोपदेश 22:26

Follow us:

Advertisements


Advertisements