हितोपदेश 22:25 - पवित्र बाइबल25 नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्। See the chapterसरल नेपाली पवित्र बाइबल25 तिम्रो पनि त्यस्तै आदत होला र आफैंलाई पासोमा पारौला। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ। See the chapter |