हितोपदेश 22:22 - पवित्र बाइबल22 गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट वन्चित नगर See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्ने काम नगर्, See the chapterसरल नेपाली पवित्र बाइबल22 सक्छौ भन्दैमा दरिद्रबाट अनुचित फाइदा नलेओ। अदालतमा असहाय हुनेहरूबाट अनुचित फाइदा नउठाओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल; See the chapter |