Online Bible

- Advertisements -




हितोपदेश 22:20 - पवित्र बाइबल

20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्‍लाह र ज्ञानका वचनहरू?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 मैले तीस वटा उखानहरू लेखेको छु। तिनमा ज्ञान र असल सल्‍लाहका कुराहरू छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?

See the chapter Copy




हितोपदेश 22:20

Follow us:

Advertisements


Advertisements