Online Bible

- Advertisements -




हितोपदेश 22:19 - पवित्र बाइबल

19 अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तेरो भरोसा परमप्रभुमा होस्‌ भनेर यो कुरा आज म तँलाई सिकाउँछु, अँ, तँलाई नै सिकाउँछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 म चाहन्‍छु कि तिमीले परमप्रभुमा भरोसा राख। त्‍यसैकारण म ती शिक्षा तिमीलाई दिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई।

See the chapter Copy




हितोपदेश 22:19

Follow us:

Advertisements


Advertisements