हितोपदेश 22:16 - पवित्र बाइबल16 आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 धनीलाई कोसेली चढाउने र आफू धनी हुनलाई गरीबलाई सताउने आफैं गरीब हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ। See the chapter |