Online Bible

- Advertisements -




हितोपदेश 22:15 - पवित्र बाइबल

15 नानीहरूको मनमा मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई उबाट भगाइन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 बालकको हृदय मूर्खताको बन्‍धनले जेलिएको हुन्‍छ, तर ताड़नाको बेतले उसबाट त्‍यो टाढ़ा भाग्‍नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 बाल-बालिकाहरू स्‍वभावले नै मूर्ख र बेहोशियार काम गर्छन् तर पिटाइ दिए कस्‍तो व्‍यवहार हुनुपर्छ, त्‍यो तिनीहरूले सिक्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।

See the chapter Copy




हितोपदेश 22:15

Follow us:

Advertisements


Advertisements