हितोपदेश 22:14 - पवित्र बाइबल14 व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 व्यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल14 व्यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्यहाँ पर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्नेछन्। See the chapter |