हितोपदेश 22:13 - पवित्र बाइबल13 अल्छे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्लीहरूमा गएँ भने मेरो हत्या हुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल13 अल्छीले बाटोमा मेरो हत्या हुन्छ वा मलाई सिंहले मार्छ भनेर घरैमा बसिरहन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।” See the chapter |