हितोपदेश 22:11 - पवित्र बाइबल11 एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्यसको लागि राजा पनि मित्र हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल11 स्वच्छ हृदय र कोमल बोली प्रेम गर्ने मानिसले राजाको मित्रता प्राप्त गर्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ। See the chapter |