Online Bible

- Advertisements -




हितोपदेश 22:10 - पवित्र बाइबल

10 यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडा़हरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्‍छ, कलह र अपमान टुङ्गिन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 अहङ्कारीलाई हटाइदेओ र वादविवाद, झगडा र गाली गराइ हराउनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ।

See the chapter Copy




हितोपदेश 22:10

Follow us:

Advertisements


Advertisements