Online Bible

- Advertisements -




हितोपदेश 21:7 - पवित्र बाइबल

7 दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 दुष्‍टको उपद्रवले नै तिनीहरूलाई घिच्‍च्‍याएर लैजान्‍छ, किनभने जे ठीक हो सो गर्न तिनीहरूले अस्‍वीकार गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 दुष्‍टहरू आफ्‍नै हिँसामा नाश हुन्‍छन्। ठीक कुरा गर्न तिनीहरू मान्‍दैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।

See the chapter Copy




हितोपदेश 21:7

Follow us:

Advertisements


Advertisements