हितोपदेश 21:5 - पवित्र बाइबल5 लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 होशियारीसित आफ्नो कामको योजना बनाए प्रसस्त लाभ हुन्छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ। See the chapter |