Online Bible

- Advertisements -




हितोपदेश 21:4 - पवित्र बाइबल

4 घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 घमण्‍डी आँखा र अहङ्कारी हृदय, दुष्‍टका दियो यिनै हुन्‌ जो पाप हो!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 दुष्‍ट मानिसहरू आफ्‍ना घमण्‍ड र अहङ्कारका अधीनमा चल्‍दछन्, जुनचाहिँ पाप हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।

See the chapter Copy




हितोपदेश 21:4

Follow us:

Advertisements


Advertisements