Online Bible

- Advertisements -




हितोपदेश 20:9 - पवित्र बाइबल

9 के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 कसले भन्‍न सक्‍छ, “मैले आफ्‍नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 कसले भन्‍न सक्‍छ कि मेरो विवेक स्‍वच्‍छ छ र मैले पाप गरेको छैनँ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”

See the chapter Copy




हितोपदेश 20:9

Follow us:

Advertisements


Advertisements