Online Bible

- Advertisements -




हितोपदेश 20:8 - पवित्र बाइबल

8 जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 जब राजा आफ्‍नो सिंहासनमा न्‍याय गर्न बस्‍छन्, तिनले आफ्‍नो आँखाले सबै खराबी केलाउँछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 न्‍याय-आसनमा बसेका राजाले देख्‍ने बित्तिकै दुष्‍ट्याइँलाई चिन्‍दछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।

See the chapter Copy




हितोपदेश 20:8

Follow us:

Advertisements


Advertisements