हितोपदेश 20:7 - पवित्र बाइबल7 एकजना धर्मी मानिस सधैँ ईमान्दारी पूर्वक जिउँछ यसले पछि गएर उसका नानीहरूलाई फायदा पुर्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्यका हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्। See the chapter |