हितोपदेश 20:6 - पवित्र बाइबल6 धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेट्न सक्छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण6 धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन्, तर विश्वास योग्य मानिस कहाँ पाउन सकिएला? See the chapterसरल नेपाली पवित्र बाइबल6 सबैले आफूलाई भक्त र विश्वासयोग्य छु भनी बताउँछन् तर साँचो त्यस्तो मानिस कहाँ पाइन्छ र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; तर विश्वासयोग्य मानिस कसले पाउन सक्छ र? See the chapter |