हितोपदेश 20:30 - पवित्र बाइबल30 कुटाइले चोट पुर्याउँछ र खराबी हटाउँछ अनि मुक्काहरूले भित्रि जीवलाई सफा गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 मुक्का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल30 कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्नो चाल फेर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 मुक्का र चोटहरूले दुष्टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ। See the chapter |