हितोपदेश 20:3 - पवित्र बाइबल3 झगडा़ गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडा़को लागि तत्पर रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 कुनै पनि मूर्खले विवाद सुरु गर्न सक्छ, त्यसबाट अलग्गै रहनु मानवीय कुरा हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ। See the chapter |