Online Bible

- Advertisements -




हितोपदेश 20:29 - पवित्र बाइबल

29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो।

See the chapter Copy




हितोपदेश 20:29

Follow us:

Advertisements


Advertisements