हितोपदेश 20:27 - पवित्र बाइबल27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ। See the chapterसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्न सक्दैनौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ। See the chapter |