Online Bible

- Advertisements -




हितोपदेश 20:23 - पवित्र बाइबल

23 परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभु घट्‍बढ्‌ नाप-तौल घृणा गर्नुहुन्‍छ, र छली तराजूले उहाँलाई प्रसन्‍न तुल्‍याउँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन।

See the chapter Copy




हितोपदेश 20:23

Follow us:

Advertisements


Advertisements