Online Bible

- Advertisements -




हितोपदेश 20:2 - पवित्र बाइबल

2 राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 राजाको क्रोध सिंहको गर्जनजस्‍तै हुन्‍छ, तिनलाई रीस उठाउनेले आफ्‍नो जीवन गुमाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 रिसाएका राजासित गर्जंदैगरेको सिंहसित झैँ डर मान, तिनलाई रिस उठाउनु आफ्‍नो ज्‍यान गुमाउनु हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।

See the chapter Copy




हितोपदेश 20:2

Follow us:

Advertisements


Advertisements