Online Bible

- Advertisements -




हितोपदेश 20:19 - पवित्र बाइबल

19 अर्काको गोप्पनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, त्‍यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 बेकम्‍मा कुरा गर्नेले गुप्‍त कुरा लुकाइराख्‍न सक्‍दैन। कुराउटे मानिसहरूबाट टाढा बस।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।

See the chapter Copy




हितोपदेश 20:19

Follow us:

Advertisements


Advertisements