हितोपदेश 20:17 - पवित्र बाइबल17 छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल17 बेइमानीसित कमाएको धन पहिले त स्वादिलो भोजनजस्तो मीठो हुन्छ तर पछि त्यो मुखमा बालुवासरह हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 छलसित प्राप्त गरेको भोजन मानिसको लागि स्वादिष्ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ। See the chapter |