हितोपदेश 20:13 - पवित्र बाइबल13 यदि तिमी धेरै सुत्न मन पराउछौं भनें तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसँग प्रशस्त खाने कुरा हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 सुतेर समय बिताउने दरिद्र हुन्छ। परिश्रम गर र भरपेट खान पाउनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्न हुनेछ। See the chapter |