हितोपदेश 20:1 - पवित्र बाइबल1 दाखरस उपहास गरिने बस्तु हो, निगार चाँहि एउटा झगडा़ ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 धेरै मद्य पिउनेले होहल्ला गर्छ र मूर्खता देखाउँछ। मताहा हुनु मूर्खता हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाखमद्य उपहास हो, र कडा मद्यपान हल्ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्। See the chapter |