हितोपदेश 2:3 - पवित्र बाइबल3 ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने, See the chapterसरल नेपाली पवित्र बाइबल3 हो, बुद्धि माग् र अन्तर्दृष्टिको निम्ति बिन्ती गर्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 साँच्चै, तिमीले अन्तर्दृष्टिको निम्ति आह्वान गर्यौ भने, र समझशक्तिको निम्ति जोडसित पुकार्यौ भने, See the chapter |