हितोपदेश 2:2 - पवित्र बाइबल2 ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, See the chapterसरल नेपाली पवित्र बाइबल2 बुद्धिको कुरा सुन् र त्यसलाई बुझ्ने कोसिस गर्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, See the chapter |