हितोपदेश 2:17 - पवित्र बाइबल17 जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे, र परमेश्वरको सामु आफूले बाँधेको करारको बेवास्ता गरेकी छे। See the chapterसरल नेपाली पवित्र बाइबल17 जुन स्त्रीले आफ्ना लोग्नेसित विश्वासघात गर्दछे र आफ्नो पवित्र शपथ भुल्दछे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे। See the chapter |