हितोपदेश 2:16 - पवित्र बाइबल16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 बुद्धिले तँलाई व्यभिचारिणी, र अनैतिक स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, See the chapterसरल नेपाली पवित्र बाइबल16 चाप्लुसी कुराले लोभ्याएर तेरो चरित्र नष्ट गर्न खोज्ने व्यभिचारिणी स्त्रीको तैंले सामना गर्न सक्नेछस्– See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, See the chapter |