हितोपदेश 19:8 - पवित्र बाइबल8 बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैँ उन्नति गरिरहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 ज्ञान प्राप्त गर्नु आफैंलाई प्रेम गर्नु हो र पाएको ज्ञान नभुल र तिम्रो फलिफाप हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। See the chapter |