हितोपदेश 19:7 - पवित्र बाइबल7 गरीब मानिस सित आफन्तहरू पनि टक्टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 गरीब मानिस आफ्ना सबै आफन्तहरूबाट त्यागिन्छ, त्यसका मित्रहरूले त झन् कत्ति बेसरी त्यसलाई त्याग्लान्! त्यसले बिन्तीभाउ गर्दै तिनीहरूका पछि लागे पनि, तिनीहरू कहीँ फेला पर्दैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 गरीब मानिसका आफ्ना दाजुभाइहरूले पनि वास्ता गर्दैनन् किनकि त्यसको कोही मित्र हुँदैन। त्यसले जति नै चेष्टा गरे पनि एउटै साथी पाउँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन्। See the chapter |