हितोपदेश 19:4 - पवित्र बाइबल4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै मित्रले पनि त्यागि दिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 धनले धेरै नयाँ मित्रहरू बनाउँछ तर गरीबी मानिसले आफ्ना थोरै मित्र पनि गुमाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ। See the chapter |