Online Bible

- Advertisements -




हितोपदेश 19:29 - पवित्र बाइबल

29 जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ, उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 सजायहरू खिल्‍ली उठाउनेहरूकै लागि तयार पारिएका हुन्‍छन्, र चुटाइ मूर्खहरूको पिठिउँको लागि हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 अहङ्कारी मूर्खले निश्‍चय नै चुटाइ पाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 खिसी गर्नेहरूका निम्ति दण्डहरू, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्।

See the chapter Copy




हितोपदेश 19:29

Follow us:

Advertisements


Advertisements