Online Bible

- Advertisements -




हितोपदेश 19:26 - पवित्र बाइबल

26 जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 आफ्‍ना बुबालाई लुट्‌ने र आफ्‍नी आमालाई बाहिर निकाल्‍ने छोराले शर्म र बेइज्‍जत ल्‍याउँदछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 लाजमर्दो र अपमानजनक मानिसले मात्र आफ्‍ना बुबासित कुव्‍यवहार गर्छ र आफ्‍नी आमालाई आफ्‍नो घरबाट निकालिदिन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।

See the chapter Copy




हितोपदेश 19:26

Follow us:

Advertisements


Advertisements