हितोपदेश 19:25 - पवित्र बाइबल25 मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 खिल्ली उड़ाउनेलाई कोर्रा लगाउनू, अनि निर्बुद्धि मानिसले बुद्धि सिक्नेछ। विवेकशील मानिसलाई हप्काउनू, अनि त्यसले आफ्नो ज्ञान बढ़ाउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल25 खिल्ली उडाउनेलाई कोर्रा लगाउनू र निर्बुद्धि मानिसले बुद्धि सिक्नेछ। विवेकशील मानिसलाई हप्काउनु र त्यसले आफ्नो ज्ञान बढाउनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 गिल्ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्। See the chapter |