Online Bible

- Advertisements -




हितोपदेश 19:23 - पवित्र बाइबल

23 परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन् अनि दुःखले उसलाई छुन सक्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुको भयले जीवनतिर डोर्‍याउँछ, तब मानिस ढुक्‍कसँग बस्‍नेछ, र दु:खले त्‍यसलाई छुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभुको आज्ञापालन गर, तिम्रो आयु लामो हुनेछ र तिमी सुखी र हानिबाट सुरक्षित हुनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्‍याउँछ, तब मानिस ढुक्‍कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।

See the chapter Copy




हितोपदेश 19:23

Follow us:

Advertisements


Advertisements