Online Bible

- Advertisements -




हितोपदेश 19:22 - पवित्र बाइबल

22 विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्‍नुभन्‍दा त गरीब हुनु नै बेस हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 लोभी हुनु बेइज्‍जतको कुरा हो, झूटो बोल्‍नेभन्दा गरीब मानिस असल हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।

See the chapter Copy




हितोपदेश 19:22

Follow us:

Advertisements


Advertisements