Online Bible

- Advertisements -




हितोपदेश 19:20 - पवित्र बाइबल

20 उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्‍त्‍यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 सल्‍लाह सुन्‍ने र शिक्षा लिने व्‍यक्ति एक न एक दिन बुद्धिमान् बन्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सल्‍लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।

See the chapter Copy




हितोपदेश 19:20

Follow us:

Advertisements


Advertisements