Online Bible

- Advertisements -




हितोपदेश 19:2 - पवित्र बाइबल

2 बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 विनाज्ञानको उत्‍साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 ज्ञानबिनाको जोश राम्रो हुन्‍न, हतार गर्नेले बिराउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ।

See the chapter Copy




हितोपदेश 19:2

Follow us:

Advertisements


Advertisements