Online Bible

- Advertisements -




हितोपदेश 19:15 - पवित्र बाइबल

15 अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 अल्‍छीपनले घोर निद्रा ल्‍याउँछ, अल्‍छी मानिस भोकै रहन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 अल्‍छी हुने भए होओ; सुत्‍छौ भने सुत तर तिमी भोकै बस्‍नुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ।

See the chapter Copy




हितोपदेश 19:15

Follow us:

Advertisements


Advertisements