Online Bible

- Advertisements -




हितोपदेश 19:12 - पवित्र बाइबल

12 राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 राजाको क्रोध सिंहको गर्जनजस्‍तै हुन्‍छ, तर तिनको निगाहचाहिँ घाँसमाथिको शीतजस्‍तै हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 राजाको रिस सिंह गर्जेजस्‍तो हो तर उनको कृपा घाँसमाथि परेको शीतजस्‍तो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।

See the chapter Copy




हितोपदेश 19:12

Follow us:

Advertisements


Advertisements