हितोपदेश 19:10 - पवित्र बाइबल10 मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमार माथि शासन गर्नु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 मूर्खलाई ऐशआरामसँग जिउनु सुहाउँदैन— कमाराले राजकुमारमाथि हुकुम चलाउनु झन् कत्ति नराम्रो हो! See the chapterसरल नेपाली पवित्र बाइबल10 मूर्खलाई ऐश-आराममा जिउन सुहाउँदैन, कमाराले उच्च मानिसहरूमाथि शासन गर्न सुहाँउँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मूर्खलाई विलासी भएर बस्न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्कै सुहाउँदैन! See the chapter |