हितोपदेश 19:1 - पवित्र बाइबल1 कुटिलता पूर्ण शब्द प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिका ओठ भएको मूर्ख हुनुभन्दा उत्तम हो। See the chapterसरल नेपाली पवित्र बाइबल1 धनी भएर झूटो कुरा गर्नुभन्दा बरु गरीब भएर इमानदार रहनु उत्तम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 भ्रष्ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो। See the chapter |