हितोपदेश 18:8 - पवित्र बाइबल8 मानिसहरू सधैँ बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 कुरौटेका वचनहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 व्यर्थको कुरा स्वादिलो हुन्छ; त्यो सुन्न हामी खुबै रुचाउँछौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्। See the chapter |