Online Bible

- Advertisements -




हितोपदेश 18:6 - पवित्र बाइबल

6 मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ, उसको मुखले थप्पड खोज्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 मूर्खका ओठले आफैमाथि कलह ल्‍याउँछन्, र त्‍यसको मुखले पिटाइ निम्‍त्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 मूर्खले झगडा सुरु गर्नु नै त्‍यसले चुटाइ खोजेको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।

See the chapter Copy




हितोपदेश 18:6

Follow us:

Advertisements


Advertisements