हितोपदेश 18:4 - पवित्र बाइबल4 मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्लै बग्ने झरना झैं हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो। See the chapterसरल नेपाली पवित्र बाइबल4 मानिसको मुखबाट ज्ञानका कुराहरू निस्कन सक्छ, जुन महासागरझैँ गहिरो र बग्दैगरेको खोलोझैँ सफा हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ। See the chapter |