Online Bible

- Advertisements -




हितोपदेश 18:22 - पवित्र बाइबल

22 जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र त्‍यसले परमप्रभुबाट निगाह प्राप्‍त गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 स्‍वास्‍नी पाउनेले असल कुरो पाउँदछ, त्‍यसरी उसले परमप्रभुबाट निगाह पाएको त्‍यसलाई थाहा हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ।

See the chapter Copy




हितोपदेश 18:22

Follow us:

Advertisements


Advertisements